मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला हास्य शैलीको पुस्तिका

Availability: In stock

$1.77

Author: Nick Broadhurst

Illustrator: MD Hasib Uzerman

Captain Kuro From Mars Comic Nepali Strip Series, no 10

हास्य शैलीको पुस्तिका । मंगल ग्रहबाट आएकी कप्तान कुरो पुस्तक श्रृंखलाको दशौँ पुस्तकमा । कुरो एक सानी काली बिराली हुन्छिन् । दशओटा पुस्तकहरु अगाडि, जसको मंगल ग्रह छोडे पश्चात पृथ्वीमा दुर्घटना भएको हुन्छ । पुस्तकमा उनले अस्ट्रेलियामा परिवार भेट्छिन्, उनको समूहले संसारलाई ठुला समस्याहरुबाट बचाउने निर्णय गर्छन् ।

अब जोन सञ्चार माध्यमद्वारा आलोचित बन्छ । अनि कुरो पनि । त्यसकारण काला पोशाक लगाएका….

Below is the Captain Kuro Melody by Tschix. See the music page for more information.

Quantity :
Categories: ,
हास्य शैलीको पुस्तिका । यो कप्तानक कुरो पुस्तक श्रृंखलाको दशौँ मनोरञ्जक बाल चित्र पुस्तक हो । यो पुस्तकमा, कुरो–मंगल ग्रहबाट आएकी बिराली जसको पृथ्वीमा दुर्घटना भएको हुन्छ, तर यहाँ संसारलाई बचाउनको लागि हुन्छिन् जो अखबारमा र टेलिभिजनमा आएका झुट कथाहरुद्वारा आलोचित हुन्छिन् । त्यसैले कप्तान कुरो, उनका काला पोशाक लगाएका मानिसहरु जो व्यक्तिहरु उनका साथीहरु हुन्, र जोन, साथै उसको परिवारले यी सबै कुराको पछाडि रहेको मिडिया नेटवर्क कहाँ छ भनी पत्ता लगाउँछन् ।

आश्चर्य नलाग्ने कुरा त यो हुन्छ कि डाक्टर कुट्ज्ब्रेनले नै ती सबै कुरालाई चलाइरहेको हुन्छ । ऊ संसारलाई नाश गर्नको लागि आफ्नो खोजलाई अन्जाम दिन दृढ हुन्छ, ता कि त्यो नयाँ संसारमा, एक दिन त्यसको ठाउँ ओगट्नको लागि सृजना गर्न सकियोस् । उसले माइन्ड मिडीया नेटवर्कबाट नै यो काम गर्थ्यो, जुन यो ग्रहकै सबैभन्दा ठुलो सञ्चार माध्यमको संस्था हुन्छ । कुरो र उनको साथीहरुले डाक्टर कुट्ज्ब्रेनलाई जिल्लयाउँछन्, जुन डाक्टरले यो पनि विश्वास गर्छ कि संसारमा हुने बिमारीहरुको कारण पनि कल्पना नै हो, साथै उसले जत्ति सक्दो बच्चाहरुलाई र अरुहरुलाई लागूऔषध दिएर संसारलाई बचाउन सक्छु भनी विश्वास गर्छ ।

यो पुस्तक संसारलाई हेर्दा व्यङ्ग्यात्मक खालको छ । यो सायद मुख्यधारा भएको सञ्चार माध्यममा आशक्त व्यक्तिहरु वा तिनका बच्चाहरुको लागि नहोला । तर अरु सबै मुस्कुराहटका साथ आनन्द लिनुहोस् ।

यो मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको पुस्तक दश हो । कुरो एक सानी काली बिराली हुन् । दशओटा पुस्तकहरु अगाडि, जसको मंगल ग्रह छोडे पश्चात पृथ्वीमा दुर्घटना भएको हुन्छ । उनले अस्ट्रेलियामा परिवार भेट्छिन्, यहाँ सानी काली बिराली कप्तान कुरोले सञ्चार माध्यममा आलोचित भएपछि आफ्नो समूहलाई फेरि आपतबाट बाहिर निकाल्नुपर्ने हुन्छ, र ती झुटको पछाडि अरु कोही नभएर उनीहरुकै कट्टर दुश्मन, डाक्टर कुट्ज्ब्रेन हुन्छ ।

.

.

MORE INFORMATION.

PDF and XPS FILES

The files sold here are picture files formats.  They are pdf (portable document file) and xps (XML paper specification, and xml means extensive markup language).  Xps files are Microsoft that work on Windows 7, 8.1 and 10.  Xps give a slightly better clarity, has a better return function after visiting a page, and is a slightly smaller file.  If your reader cannot access it, please discard the file.  But both files are sent to you and provide the experience the author wants you to have.  A lot of work has gone into the layout.  There are hundreds of illustrations, diagrams, maps and so on.

EPUB – MOBI and other DEVICES

For those who still wish to read this book using ePub, mobi and other readers, it can be purchased at other international bookshops.  The Sequetus Series and Captain Kuro from Mars books are available in Apple, I tune and Amazon stores.  But there are many other shops, such as Barnes and Noble, Nook, Lulu, Diesel, Angus and Robertson, and Smashwords.  Please see attached the full international bookshop list. The author gets royalties on each sale.

LENDING LIBRARIES

The attached lending libraries page shows who loans Sequetus Series and Captain Kuro From Mars books.  Please follow the link.

REFUND POLICY

If you wish a refund, and it is requested within a week of purchase, and the purchase was made on this site, and the purchase was made by PayPal, the refund will be made without question.  Just send us a written request using the contact page: who you are, your email address, and the details of the purchase, including amount. The purchase will be easy to find and easy to refund. It is not a problem. You do not have to return anything.

.

GENRE: Sci-Fi & Fantasy

RELEASED: 2019 Feb 22

LANGUAGE: NP Nepali

LENGTH: 14 Pages

PUBLISHER: Sequetus Publishing

SELLER: Sequetus Publishing

SIZE: PDF – 4.2 MB XPS – 3.3 MB

Author: Nick Broadhurst

Illustrator: MD Hasib Uzzaman (Uzerman)

Reviews

There are no reviews yet.

Be the first to review “मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला हास्य शैलीको पुस्तिका”

Your email address will not be published.

Loading...